सानिमा बैंकको नाफा १४ प्रतिशतले बढ्यो, तीन महिनाको नाफा ५९ करोड

सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १४.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५१ करोड ८८ लाख खुद नाफा गरेको थियो । बैंकको नाफा ८ करोडले बढेको हो। यस अवधिमा बैंकको वितरणयोग्य…