एनएमबि बैंकको अध्यक्षमा मनोज गोयल आउँदै, साधारण सभाले बनायो सञ्चालक

एनएमबि बैंकको सञ्चालक समितिमा संस्थापकको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन् । पुस २६ गते सम्पन्न बैंकको २८ औं साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदीलाई बैंकको सञ्चालक निर्वाचित गरेको छ । हाल बैंकको सञ्चालक समितिको अध्यक्षमा उद्योगी पवन गोल्यान छन् । उनी बैंकबाट…