काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक र ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘ग्लोबल आइएमई समुन्नत योजना–२ अन्तर्गतको इकाई बाँडफाँट प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरका १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याइएको उक्त योजनाको असार २२ गतेदेखि छिटोमा असार २५ र ढिलोमा श्रावण…