प्राइम बैंकमा कन्काई विकास मिसियो, कैलाश विकास र ललितपुर फाइनान्स पाइपलाइनमा

२० अर्बको बैक बन्ने लक्ष्य सहित मर्जर तथा एक्विजिशनलाई प्राथमिकतामा राखेको प्राइम बैंकमा आजदेखि कन्काई विकास बैंक विलिन भएको छ । प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकको भदौ २९ गते आइतबारदेखि एकीकृत कारोबार सुरु हुदैछ । प्राइमले कन्काईलाई कन्काईको १०० कित्ता शेयर बराबर ७१.५ कित्ता शेयर दिएर किनेको थियो । गत साउन २२ गते…