छिमेक लघुवित्तले अघिल्लो आर्थिक बर्षको भन्दा बढाएर प्रस्ताव गर्यो लाभांश

छिमेक लघुवित्त वित्तीय संस्थाले अघिल्लो आर्थिक बर्षको भन्दा गत आर्थिक बर्षको लाभांश बढाएर प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ४४.३२ लाभांश दिने घोषणा गरेको छ । कम्पनीले २७.११ प्रतिशत बोनस तथा कर सहित १७.२१ प्रतिशत नगद गरी कुल ४४.३२ लाभांश दिने निर्णय गरेको हो । अघिल्लो…