महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ४ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिको भन्दा ७७.५३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष संस्थाले २ करोड ४१ लाख खुद नाफा आर्जन गरेको थियो । ७० प्रतिशतले चुक्ता पूँजी बढाएको कम्पनीले ७७ प्रतिशतले नाफा बढाएको हो ।…