स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षमा ४२ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा ७ करोड ९५ लाख अर्थात २३ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३४ करोड ३० लाख रुपैयाँ खदु नाफा कमाएको थियो। खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानीमा बढोत्तरी हुँदा लघुवित्तको…