लक्ष्मी बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख युनिट ऋणपत्र निष्काशनका अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएको छ । कूल निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात ८ लाख युनिट सर्वसाधारणमा निष्काशन हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात १२ लाख युनिट बैंकले व्यक्तिगत…