चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अर्थात ९ महिनाको अवधिमा २८ वाणिज्य बैंकहरुले झण्डै ४६ अर्ब नाफा कमाएका छन् । लगानी योग्य रकमको अभाव खेप्दै आएका बैंकहरुले नाफा बढाउन गज्जबको फर्मूला लगाएका छन् । २८ वाणिज्य बैंकहरुले चैत मसान्तसम्म कुल ४५ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आर्थिक…