नेपाल बैंकले डेढ अर्ब बढी लाभांस बाँड्न सक्ने, वित्तीय विबरणमा देखाएन एकरुपता

नेपाल बैंकले प्रत्येक त्रैमासमा अलग अलग ढाँचामा वित्तीय विबरण सार्वजनिक गर्दै कतिपय सूचनाहरुलाई गौंण बनाउन खाजेको छ । दोस्रो बजारका लगानीकर्ताले महत्व राख्ने किसिमका केही सूचनाहरु कुनै त्रैमासमा प्रष्ट पार्ने कहिले गौंण बनाउने गरेको छ । जसका कारण पछिल्ला दिनमा नेपाल बैंकको शेयरमा आकर्षित भएका लगानीकर्तामा अन्यौलता बढ्न थालेको छ । प्रतिशेयर आम्दानी, नाफा लगायतका…