ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको साही अवधिको तुलनामा ६ करोड २९ लाख रुपैयाँले धेरै हो । बैंकले हाम्रो विकास बैंकलाई गाभेपछि बैंकको नाफामा सुधार आएको हो । हाम्रो विकास बैंकलाई गाभेपछिकको पहिलो त्रैमासीक विवरण प्रकासीत गरेको ज्योतीको…