निर्माण क्षेत्रका सिमेण्ट, इँटा, पाइप तथा डण्डी उद्योगले पनि ऋण पुनरसंरचना गर्न पाउने

नेपाल राष्ट्र बैंकले निर्माण क्षेत्रका उद्योगहरुलाई पनि ऋण पुनरसंरचना गर्न पाउने व्यवस्था गरेको छ । यस अघिको व्यवस्थामा सिमेण्ट, इँटा, पाइप तथा डण्डी लगायतका उद्योगलाई यस्तो सुविधा पाउनेको सूचीमा नराखेको राष्ट्र बैंकले व्यवस्थालाई थप प्रष्ट पार्दै पुनरसंरचनाको सुविधा पाउने व्यवस्था गरेको हो । बैंकहरुको ऋण असुलीमा परेको चापलाई हेरेर केन्द्रय बैंकले यस्तो व्यवस्था गरेको हो…