काठमाडौँ । प्रविधिको विकाससँगै आममानिसको दैनिकी धेरै कुरामा सहज हुँदै गएको छ । विश्व नै प्रविधिको युगमा दौडिइरहेका बेला नेपालमा पनि यस क्षेत्रमा उल्लेख्य प्रगति भइसकेको छ । सरकारी कार्यालयमा पेपरलेस अवधारणादेखि मानिसका दैनिक गतिविधिमा पनि अब प्रविधिको प्रयोगबिना कार्यसम्पादन असम्भव जस्तै भइसकेको छ । अन्य क्षेत्रमा जस्तै आर्थिक क्षेत्रमा पनि प्रविधिले निकै ठुलो फट्को…