ब्याज अनुदान भुक्तानी रोकिएपछि सहुलियपूर्ण कर्जा स्वीकृति नै घट्यो

सरकारी वित्त सन्तुलनमा समस्या आएपछि सरकारले दिदै आएको सहुलियपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानी रोकेको छ । सरकारले व्याज अनुदान भुक्तानी रोकेपछि नेपाल राष्ट्र बैंकबाट हुने कर्जा स्वीकृति नै घटेको हो । सरकारी वित्तमा दबाब परेपछि ब्याज अनुदानको भूक्तानी रोकेको सरकारले फागुन महिनामा २ अर्ब ५७ करोड ८४ लाख रुपैयाँ भुक्तानी दिएको थियो । त्यसभन्दा अघि…