माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा सामान्य घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत आवको भन्दा ७.१९ प्रतिशत कम खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड…