विकास बैंकहरुको चुक्ता पूँजी ३६ अर्ब माथि, मुक्तिनाथको साढे ५ अर्ब धेरै

सञ्चालनका रहेका १६ विकास बैंकहरुको चुक्ता पूँजी गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मकाे तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा १८.११ प्रतिशतले वृद्धि भएको छ ।सार्वजनिक भएको दोस्रो त्रैमासससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार विकास बैंकहरुको चुक्ता पूँजी ३६ अर्ब ४१ करोड २६ लाख २७ हजार रुपैयाँ पुगेको हो । गत आवको यसै अवधिमा बैंकहरुको चुक्ता पूँजी ३०…