निर्वाचन लक्षित बजेटबारे मन्त्रीहरुबचि छलफल

अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकायको बन्दोबस्तीको विषयमा छलफल भएको हो । छलफलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव डा…