सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । सुनको भाउमा सामान्य गिरावट आएको छ । मंगलबार स्थिर रहेको सुनको भाउ आज एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै,…