नेप्से परिसूचक ३३ अङ्कले घट्यो, विकास बैंक र वित्त कम्पनीको सेयर मूल्यमा उच्च गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३.०८ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशतले घटेर २५७६.५० बिन्दुमा कायम भएको हो । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन लिएपछि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको हो । अन्य विकास बैंक र फाइनान्स कम्पनीमा पनि समस्या हुन सक्ने भन्दै सेयर लगानीकर्ताले ति क्षेत्रका कम्पनीको सेयर…