थप २२१२ जना कोरोना संक्रमित थपिए, ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा २२१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४१९ गरी कुल २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७…