सीता रामको नयाँ प्रोडक्ट ‘स्पेसल मिल्क फर टि एन्ड कफी’ बजारमा

सीताराम गोकुल मिल्क्स प्रा. लिले फाल्गुण १ गतेबाट बजारमा 'सीता राम मिल्क स्पेसल फर टि एन्ड कफी' भित्राएको छ । प्रायजसो, सर्वसाधरणले बजारमा उपलब्ध हुने प्याकेट दुध अथवा डेरिबाट खुला दुध किनेर चिया वा कफी बनाएको देखिन्छ, तर अब भने उपभोक्ताहरुले सहजै चिया वा कफी बनाउनकालागि स्पेसल दुध लिन पाउने भएका छन् । सो दुधले…