कुमारी क्यापिटलले बिक्रिमा ल्याएको कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड भएको छ । फागुन १४ गतेदेखि निष्काशन तथा बिक्रि खुला गरेको कुमारी इक्वीटी फण्डको इकाई चैत्र ५ गते बाँडफाँड भएको हो । कुमारी इक्वीटी फण्डमा आवेदन दिने ९४ हजार ७९४ जनामध्ये रितपुर्वक आवेदन परेका ९४ हजार ७३३ जनालाई बाँडफाँड गरिएको हो । सर्बसाधारणबाट ९४ हजार ६६१…