लघु बीमाको दाबी भुक्तानी २१ दिनमा गर्नुपर्ने

लघु बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुले दाबी परेको २१ दिनभित्र भुक्तानी गर्नुपर्ने भएको छ । प्रतिनिधी सभा, अर्थ समितिमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा विधेयक, २०७५ को दफावार छलफलले दाबी परेको २१ दिनभित्र भुक्तानी गर्नु पर्ने व्यवस्था गर्ने निर्णय गरेको हो । मुल दफा ८० को उपदफा २ मा हाल व्यवस्था…