केन्द्रीय बैंकले मुद्दती निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्दै

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ । केन्द्रीय बैंकले २०८१ साउन ३ गतेदेखि २०८२ साउन ३ गते (१ वर्षका लागि) सम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको…