पाँच वर्षमा अलैँचीको निर्यात ४६.२९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६\७७ को एघार महिनाको अवधिमा ३ अर्ब ४६ करोड १० लाख ४२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात हुँदा चालु आवको सोही अवधिमा ७ अर्ब ४७ करोड ६५ लाख ३६ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । जुन ४६.२९ प्रतिशतले धेरै हो । यस्तै आर्थिक…