सिंगटी हाइड्रोले स्थानीयका लागि जारी गर्यो आइपीओ, कसले पाउँछ शेयर ?

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित दोलखाकाका स्थानीय बासिन्दाका लागि माघ ४ गतेबाट प्राथमिक शेयर जारी गर्ने भएको छ। हाइड्रोले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि साढे चौध करोडको शेयर जारी गर्ने भएको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको…