नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा यो साताको अन्तिम कारोबार दिन बिहीबार कारोबारमा आएका २८ कम्पनीमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर छ। आजको प्रि-ओपनिङ्गमा एक हजार ५२६ कित्ता शेयर ३ लाख ५० हजार १६८ रुपैयाँमा खरीद बिक्री भएको छ । शेयर मूल्य बढ्ने अधिकांशको मूल्य चार प्रतिशत…