उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सेप्टेम्बरमा अघिल्लो वर्ष पहिलेको तुलनामा एक प्रतिशतले वृद्धि भएको कोरियाली तथ्याङ्क कार्यालयले मङ्गलबार उल्लेख गरेको छ । उपभोक्ता मूल्य सूचकाङ्क सेप्टेम्बरमा १०६.२० अङ्क पुगेको र मार्चपछि पहिलो पटक सेप्टेम्बरमा उपभोक्ता मूल्यमा अत्यधिक छिटो वृद्धि भएको हो । उपभोक्ता मुद्रास्फीति मार्चमा १ प्रतिशतबाट अप्रिलमा ०.१ प्रतिशतमा झरेको थियो भने मेमा ०.३ प्रतिशतले…