प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई रफ्तारका साथ काम गर्न निर्देशन दिँदै यस्तो जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन हुने भन्ने बिचौलिया र सरकार बिरोधीको हल्लामा नलागी रफ्तारका साथ आफ्नो मन्त्रालयको रफ्तारमा काम गर्न मन्त्रीहरुलाई निर्देशन पनि…