नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ले संस्थापक समूहको १ लाख १० हजार कित्ता शेयर लिलाममा राखेको छ। शेयरको न्यूनतम मूल्य ७२५ रुपैयाँ तोकिएको छ। संस्थाले असोज २ गतेदेखि कात्तिक ६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। सो शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि…