दिगो विकासका लागि मौद्रिक तथा वित्त नीतिबीच आवश्यक समन्वय हुनुपर्छ: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिगो विकासका लागि मौद्रिक तथा वित्त नीतिबीच आवश्यक समन्वय हुनुपर्ने बताएका छन् । उनले समष्टिगत आर्थिक स्थायित्वमा सम्झौता नगरी वित्त तथा मौद्रिक नीतिको समन्वय कायम गर्नुपर्ने बताएका हुन । श्रीलङ्काको केन्द्रीय बैंकद्वारा राजधानी कोलम्बोमा आयोजित ४५ औ सार्कफाइनान्स गभर्नर मिटिङ एण्ड सिम्पोइजमा सहभागी हुदै गभर्नर अधिकारीले वित्त र मौद्रिक…