नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष छनोटको प्रक्रियामा आइतबार अन्तरवार्ता दिन नजाने सदस्यका लागि बुधबार बोलाइएको छ । अर्थमन्त्रालयले सर्टलिस्ट भएर पनि कार्यायोजना प्रस्तुतिकरण तथा अन्तरवार्तामा नजानेका लागि बुधबारको समय तोकेको हो । सरकारले धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएपछि योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले बोर्डको…