केहि मिडियाका मालिकहरुको संलग्नतामा बिज्ञापन संघ फुटाउने खेल !

नेपाल विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष निर्मल राज पौडेलमाथि बिज्ञापन संघ फुटाउन खोजेको आरोप लागेको छ। पौडेलले होटल मेरियटमा बिज्ञापन एजेन्सी र मिडियाका मालिकलाई छलफलमा डाकेको सूचना चुहिएपछि उनीमाथि यस्तो आरोप लागेको हो। यद्दपी वेलकम एडभरटाइजिङ्ग एण्ड मार्के्टिङ्ग का प्रबन्ध निर्देशक समेत रहेका पौडेलले लकडाउनका कारण लामो समयदेखि भेटघाट नभएकाले होटल मेरियटमा आफु निकट…