बजार बढेर तेस्रो सर्किट लागेपछि २ घण्टा अगावै शेयर कारोबार स्थगित

मंगलबार बजार खुलेदेखि नै निरन्तर उकालो लागेको नेप्सेमा तेस्रो पटक पनि सर्किट लागेपछि २ घण्टा अगावै कारोबार स्थगित भएको छ । लकडाउनपछि खुलेको पहिलो दिन नकारात्मक सर्किट ब्रेक लागेको शेयर बजारमा दोस्रो दिन तेस्रो सर्किट लागेको हो । मंगलबार कारोबार खुलेको एक घण्टा पुरा नहुँदै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। …