राष्ट्र बैंकले भोलिदेखि ५० रुपैयाँका नयाँ नोट चलनचल्तीमा ल्याउने

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याउने भएको छ।  बैंकले सूचना जारी गर्दै असार २२ गते सोमबारदेखि नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाउने बताएको हो। राष्ट्र बैंकले साविककै आकार, प्रकार तथा रङ्गमा संकेत नं ज/८९०००००१ देखि ट/३३ ९९९९९९ सम्मका ५० रुपैयाँका नोट बजारमा ल्याएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । ५० रुपैयाँको नोटको…