नेपाल धितोपत्र बोर्डले करिब ३ महिना देखि बन्द रहेको शेयर बजार खुलाउने बिषयमा अध्ययन गर्न गठित समितिले आज सरोकारवालसँग छलफल गर्दैछ । सरोकारवालाहरुसँगको छलफल पश्चात अध्ययन समितिले बजार के कसरी र कहिलेबाट खुलाउने भन्ने बारेमा अध्ययन प्रतिवेदन दिनेछ । उक्त अध्ययन समितिको प्रतिवेदनका आधारमा बोर्डले बजार संचालन गराउन नेप्सेलाई निर्देशन दिने बताइएको छ । अहिले…