गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दर्ता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्नसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । बिहीबार अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले दर्ता सर्वोच्चमा रिट दर्ता गरेका छन्। गत कात्तिक ३ गते गभर्नर सो पदमा रहन योग्य नरहेको दाबीसहित पेश गरिएको रिट बुधबारमात्र सर्वोच्चले दर्ता गर्ने अनुमति दिएको थियो गभर्नर अधिकारीले अर्थ मन्त्रालयमा…