हायर पर्चेज कर्जा दिने कम्पनी सम्पत्ति शुद्धीकरणको दायरामा आउने

हायर पर्चेज कर्जा दिने कम्पनी सम्पत्ति शुद्धीकरण निवारणविरुद्ध गतिविधिमा रहेको पाइएमा कारबाहीको दायरामा आउने भएका छन् । अबदेखि हायर पर्चेज कर्जा दिने कम्पनीले शङ्कास्पद कारोबार र सीमाभन्दा माथिको कारोबार वित्तीय जानकारी एकाइमा रिपोर्टिङ गर्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी पहिलो पटक…