पूँजीगत लाभकरलाई अन्तिम कर गणना गर्न राजश्वको सर्कुलर

आन्तरिक राजश्व विभागले धितोपत्र बजारमा लगानीकर्ताहरुले लामो समयदेखि तिर्दै आएका पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गर्न सबै आन्तरिक राजश्व कार्यालयहरु र धितोपत्र बोर्डलाई पत्राचार गरेको छ। आन्तरिक राजश्व विभागका नीति विश्लेषण र व्यवस्थापन विभागका प्रमुख थानेश्वर गौतमले पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गर्न मातहतका निकायमा निर्देशन दिइसकेको नोटबजारलाई जानकारी दिए। उनले भने;- "कानुनमा…