खाद्यान्न तथा कच्चा पदार्थमा १० प्रतिशत अग्रीम कर लगाइएको भन्दै व्यवसायीको ध्यानाकर्षण

आगामी आर्थिक वर्षको बजेटमा सरकारले खाद्य सामग्रीमा १० प्रतिशत अग्रीम कर लगाएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल चामल, तेल दाना उद्योग संघले आगामी आर्थिक वर्षको बजेट समग्रमा स्वागतयोग्य भएपनि नेपालीको भान्छामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रसोधन गरी बिक्री बितरण हुने दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) को आयातमा १० प्रतिशत अग्रीम कर…