- राधा कृष्ण गिरी छिमेकी मुलुक चीनबाट २०१९ को डिसेम्बरदेखि फैलिन सुरु भएको कोरोना भाइरस (कोभिड १९) अहिले विश्वका २१५ मुलुकहरुमा फैलिरहेको छ । झण्डै ३ लाखले कोरोना संक्रमणका कारण ज्यान गुमाई सकेका छन् भने संक्रमितको संख्या ४२ लाख नाघिसकेको छ । संक्रमण तिब्र बन्दै गर्दा नियन्त्रणका लागि औषधि तथा खोप नहुँदा जोखिम नियन्त्रणका लागि…