तनहुँमा पच्चिस जना क्वारेन्टाइनमा, ५६३ को आरडिटी परीक्षण

तनहुँमा शनिबारसम्म दश भारतीय नागरिकसहित २५ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । जिल्लाको भानु नगरपालिकाका ६ पुरुष र ५ महिला गरी ११, बन्दिपुरमा तीन पुरुष र एक महिला गरी १५ जना क्वारेन्टाइनमा बस्दै आएका थिए । सनगरपालिका– ४ मा शुक्रबार १० जनालाई क्वारेन्टाइनमा राखिएपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २५ जना पुगेको हो । व्यास नगरपालिका–४ मा…