नेपालको पहिलो आर्थिक टेलिभिजन कार्यक्रम अर्थको अर्थ प्रशारण सुरु भएको आजदेखि २६ वर्ष पूरा गरि २७ औं वर्षमा प्रवेश गरेको छ । आइबिएन मिडिया एन्ड रिसर्च प्रा.लि.द्वारा उत्पादित यो कार्यक्रम हरेक साताको आइतबार बेलुकी ९ः३० बजे नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने आर्थिक घटनाहरु यस कार्यक्रमका मुख्य विषयबस्तु हुन…