अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा मंगलबार पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्ने बाचा गरेपनि बजेटपछि खुलेको बजार दोहोरो अंकले ओरालो लागेको छ । बजेट पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर २१०० विन्दुभन्दा तल झरेको छ। मंगलबार प्रस्तुत भएको बजेटले लगानीकर्ताहरुको माग सम्बोधन नगर्दा बुधबार नेप्से…