प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आर्थिक स्थायित्व कायम गर्न पुँजी बजारको महत्वपूर्ण भूमिका रहने बताएका छन् । नेपाल धितोपत्र बोर्ड स्थापनाको ३२औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिँदै उनले देशमा आर्थिक–सामाजिक रूपान्तरणसहित राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सरकार निरन्तर प्रयत्नशील रहेको बताए । साथै उनले उत्पादनशील, रोजगारमूलक र न्यायपूर्ण वितरणसहितको उच्च…