कोरोना अपडेटः विश्वभर संक्रमित करिब २२ लाख, १ लाख ४७ हजारको मृत्यु

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शुक्रबार दिउँसो साढे २ बजेसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ । अमेरिकामा ६ लाख ७८ हजार भन्दा बढी मानिस कोरोना संक्रमित…