कोरोनाबाट विश्वभर १ लाख ६५ हजारको मृत्यु, २४ लाख बढी सङ्क्रमित (अपडेट)

कोरोना भाइरस सङ्क्रमणका कारण सोमबार मह्यान्न १२ बजेसम्म विश्वभर एक लाख ६५ हजार ८३ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका मध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्यमन्त्रालयहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । विश्वभर एक लाख ६५ हजार ८३ जनाको मृत्यु भएको छ भने कूल २४ लाख ७ हजार ६००…