विदेशी लगानी आकर्षण गर्न संविधान संशोधनको बाटोमा फिलिपिन्स

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले विदेशी लगानी आकर्षण गर्नका लागी आफ्नो देशको संविधान संशोधन गर्ने आवश्यकता अध्ययन गर्न शुक्रबार आदेश दिएका छन । राष्ट्रपति मार्कोसले गत बर्ष राष्ट्रपति बने लगत्तै संविधानमा रहेका केही भागले विदेशी लगानीकर्तालाई निरुत्साहित तथा प्रतिबन्धित गरेको टिप्पणी गरेका थिए। फिलिपिन्सले सन् २०८७ मा नयाँ संविधान प्राप्त गरेको थियो । जसमा राष्ट्रपतिको अवधिलाई…