मौद्रिक नीतिको त्रैमासिक समीक्षाका लागि सिबिफिनले दियो १७ सुझाव

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले मौद्रिक नीतिको त्रैमासिक समीक्षाका लागि नेपाल राष्ट्र बैंकलाई सत्र बुँदे सुझाव दिएको छ ।    सिबिफिनले यतिवेला बैंकिङ गायत समग्र निजी क्षेत्र विषम् परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै मुलुकको बाह्य अवस्थामा क्रमशः सुधार हुँदै गरेको देखिएको भएतापनि आर्थिक गतिविधि, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, आन्तरिक उत्पादन, रोजगारी, आयात–निर्यात, पूँजीगत खर्च…