महुली लघुवित्तले नव किरण लघुवित्त एक आपसमा गाभिने भएका छन् । माघ ८ गते बुधबार दुई लघुवित्तबीच गाभ्ने तथा गाभिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा महुली लघुवित्तका तर्फबाट अध्यक्ष प्रभु नारायण चौधरी र नव किरण लघुवित्तको तर्फबाट मोहन हरी आचार्यले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम, लोगो, स्लोगन, प्रमुख कार्यकारी अधिकृत र…